दफा २६५
अन्य विषयमा ऐन संहिता र कानून बमोजिमहुने

नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह बादी वा पक्ष हुने देवानी मुद्दाको सम्बन्धमा यस परिच्छेदमा लेखिएकोविषयमा यस परिच्छेद बमोजिम र यस परिच्छेदमा नलेखिएको अन्य विषयमा यस संहिताका अन्य परिच्छेद र कानून बमोजिम हुनेछ ।